Monday, July 18, 2011

जानी नजानी

                                    जानी नजानी
जानी नजानी तिमी मेरो जिन्दगीमा आयौ;
यसरी मलाई चोरेर लग्योउ|
मैले आफुलाई खोज्न धेरै समय लगाए,
समय निकै  निस्ठुरी थियो कि तिमीलाई रोज्न डराए,
सफल रहोस् जिन्दगी तिम्रो
 होस् तिम्रा पलहरु सबै राम्रो |

No comments:

Post a Comment